संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५
दफा १०
दैनिक तथा भ्रमण भत्ता
संघीय संसद सचिवालयको कामको सिलसिलामा नेपालभित्र वा बाहिर भ्रमण गर्दा महासचिव वा सचिवलाई भ्रमण खर्च सम्बन्धी प्रचलित कानून बमोजिम विशिष्ट तहले पाए सरहको दैनिक तथा भ्रमण भत्ता दिइनेछ ।
संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी ऐन, २०७५
प्रस्तावना - ०
प्रस्तावना ०: प्रस्तावना
परिच्छेद - १
दफा १: संक्षिप्त नाम र प्रारम्भ
दफा २: परिभाषा
परिच्छेद - २
दफा ३: योग्यता
दफा ४: महासचिव तथा सचिव पदमा नियुक्त हुन नसक्ने
दफा ५: पदावधि
दफा ६: महासचिव वा सचिवको पद रिक्त हुने अवस्था
दफा ७: पारिश्रमिक
दफा ८: सवारी तथा इन्धन सुविधा
दफा ९: चाडपर्व खर्च
परिच्छेद - ३
दफा १०: दैनिक तथा भ्रमण भत्ता
दफा ११: पोशाक भत्ता
परिच्छेद - ४
दफा १२: बिदा
दफा १३: बिदा दिने अधिकारी
परिच्छेद - ५
दफा १४: उपचार खर्च
दफा १५: निवृत्तभरण वा उपदान
दफा १६: पारिवारिक निवृत्तभरण वा उपदान
परिच्छेद - ६
दफा १७: सञ्चय कोष
दफा १८: शपथ ग्रहण
दफा १९: बचाउ
दफा २०: संघीय संसदका महासचिव, प्रतिनिधिसभाका सचिव तथा राष्ट्रियसभाका सचिवको पारिश्रमिक, सेवाको शर्त र सुविधा सम्बन्धी अध्यादेश, २०७५ निष्क्रिय भएपछि त्यसको परिणाम
अनुसूची - १
Schedule : दफा १८ सँग सम्बन्धित)